मेयर्स फोरमले फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने
nagariknews.nagariknetwork.com · Tue Aug 25 06:19:07 GMT 2026

काठमाडौं उपत्यका मेयर्स फोरमले फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
मंगलबार बसेको आकस्मिक बैठकले उपत्यकाको फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकारलगायतका विषयमा प्रधानमन्त्रीसँग भेटेर छलफल गर्ने निर्णय गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)