गत आवमा ८२१ उद्योग बन्द
corporatenepal.com · Tue Aug 25 06:16:05 GMT 2026

जनकपुरधाम । आर्थिक मन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग र वाणिज्यतर्फका एक हजार ९३८ उद्योग व्यापार बन्द भएका छन् ।
मधेस प्रदेश सरकार उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार गत आव २०८२/८३ मा उद्योगतर्फ ८२१ र वाणिज्यतर्फका एक हजार ११७ गरी एक हजार ९३८ उद्योग व्यवसायको लगत कट्टा भएका छन् ।
Read full story at source (corporatenepal.com)