लाभांश बाँड्न ६ बैंकले राष्ट्र बैंकसँग मागे पूर्वस्वीकृति
bishowkhabar.com · Tue Aug 25 06:29:37 GMT 2026

काठमाडौं– गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने तयारीमा रहेका ६ बैंकले नेपाल राष्ट्र बैंकसँग पूर्वस्वीकृति मागेका छन् ।
नबिल बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गत आर्थिक वर्षको वित्तीय विवरणको पूर्वस्वीकृतिका लागि राष्ट्र बैंकमा आवेदन दिएका हुन् ।
Read full story at source (bishowkhabar.com)