प्रधानमन्त्री बालेनले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य रिपोर्टसहितको पत्र संसद् सचिवालयमा
nepalnews.com · Tue Aug 25 06:30:29 GMT 2026

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रतिनिधि सभा बैठकमा कालो चस्मा लगाएर उपस्थित हुनुपर्ने स्वास्थ्यगत कारण खुलाउँदै संघीय संसद सचिवालयमा स्वास्थ्य परीक्षण रिपोर्टसहित पत्र पठाएका छन्।
छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा प्रधानमन्त्रीले आँखाको परीक्षण गराएका थिए। उज्यालो प्रकाशमा देख्न कठिनाइ भएको गुनासोका आधारमा परीक्षण गर्दा सनग्लास र आवश्यकताअनुसार आई ड्रप लगाउन चिकित्कसले सिफारिस गरेका हुन्।
Read full story at source (nepalnews.com)