ग्लोबल आइएमई बैंकद्वारा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव
khabarhub.com · Wed Sep 02 06:48:35 GMT 2026

काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई आर्थिक वर्ष २०८२-८३ को वितरण योग्य नाफाबाट कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको बुधबार बसेको सञ्चालक समितिको ४७३ औँ बैठकले सो लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
Read full story at source (khabarhub.com)