ताल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म
khabarhub.com · Tue Aug 25 06:39:38 GMT 2026

नुवाकोट – किस्पाङ पुग्नेहरु ताल्चेको भेडा फार्म नहेरी फर्कँदैनन् । यहाँको मनमोहक दृश्यावलोकन अवलोकन गर्न र बरुवाल जातको भेडा फार्म हेर्न यहाँ नियमतिरुपमा आन्तरिक तथा विदेशी पर्यटक आउने गर्छन् ।
नुवाकोटको किस्पाङ गाउँपालिका–१ बरुवाल जातका भेडाको नश्ल सुधारको प्रमुख स्थल हो ।
Read full story at source (khabarhub.com)