मञ्जुश्री फाइनान्स लिमिटेड र स्टार क्याफे एण्ड ब्यान्कुएट प्राइभेट लिमिटेडबीच छुटसम्बन्धी सम्झौता
ajakoartha.com · Tue Aug 25 06:39:00 GMT 2026

काठमाडौं- मञ्जुश्री फाइनान्स लिमिटेड र स्टार क्याफे एण्ड ब्यान्कुएट प्राइभेट लिमिटेडबीच मञ्जुश्री फाइनान्सका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने उद्देश्यले एक समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ ।
यस सम्झौता पश्चात्, मञ्जुश्री फाइनान्सका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले स्टार क्याफे एण्ड ब्यान्कुएटमा सेवा लिँदा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
Read full story at source (ajakoartha.com)