टाटाको सिएरा ईभी सार्वजनिक: ब्याट्रीमा लाइफटाइम वारेन्टी, फुल चार्जमा ६६५ किलोमिटरको रेन्ज
clickmandu.com · Tue Aug 25 06:36:05 GMT 2026

काठमाडौं । टाटा गाडीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नाडा अटो शोमा टाटा सिएरा ईभी सार्वजनिक गरेको छ ।
यस गाडीमा ६३ किलोवाट आवर र ७५ किलोवाट आवर क्षमताका दुई ब्याट्री प्याकको विकल्प पनि दिइएको छ । यी ब्याट्रीले फुल चार्जमा क्रमशः ५३५ किलोमिटर र ६६५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।
Read full story at source (clickmandu.com)