इन्स्टाग्राममा अनफलो गरेपछि गोविन्दा र सुनिताबिचको सम्बन्धबारे फेरि अड्कलबाजी सुरु
ratopati.com · Tue Aug 25 06:43:31 GMT 2026

मुम्बई । बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता आहूजाबिचको सम्बन्धलाई लिएर फेरि चर्चा सुरु भएको छ। दुवैले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक-अर्कालाई अनफलो गरेका छन्।
केही समयअघि उनीहरूबिच मनमुटाव र सम्बन्धविच्छेदका खबरले निकै चर्चा पाएको बेला इन्स्टाग्राममा देखिएको यो परिवर्तनलाई खास रूपमा हेरिएको छ।
Read full story at source (ratopati.com)