भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म
barnanmedia.com · Tue Aug 25 06:40:20 GMT 2026

किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन् ।
यहाँको मनमोहक दृश्यावलोकन अवलोकन गर्न र बरुवाल जातको भेडा फार्म हेर्न यहाँ नियमतिरुपमा आन्तरिक तथा विदेशी पर्यटक आउने गर्छन् ।
Read full story at source (barnanmedia.com)