३५ दिनमा सकियो ‘तिरिमिरी झ्याइँ’ को छायांकन, यसै वर्ष दर्शकमाझ आउने तयारी
kalakarmi.com · Tue Aug 25 06:54:53 GMT 2026

काठमाडौं- हास्यव्यङ्ग्यात्मक नेपाली कथानक फिल्म ‘तिरिमिरी झ्याइँ’ को छायांकन सम्पन्न भएको छ ।
३५ दिन लामो कार्यतालिकापछि यस फिल्मको सम्पूर्ण छायांकन सकिएको हो । सोमवार कोशी प्रदेशअन्तर्गत सुनसरीको बराहक्षेत्रमा फिल्मको अन्तिम दृश्य खिचिएको थियो । निर्माता बोगटीले फिल्मको सबै छायांकन सकिएको जानकारी दिँदै अब सम्पादनको काम तत्काल प्रारम्भ हुने बताएका छन् । फिल्म यसै वर्ष रिलिज गरिने पनि उनले बताए ।
Read full story at source (kalakarmi.com)