लघुवित्त पीडितलाई आन्दोलन गराएर सम्झौतामा प्रसाईंले छिराए बैंकको ऋण
onlinekhabar.com · Tue Aug 25 06:54:21 GMT 2026

९ भदौ, काठमाडौं । सरकारले साउन र भदौ महिनामा तीन वटा छुट्टाछुट्टै लघुवित्त पीडित समूहसँग सम्झौता गर्यो । लघुवित्त पीडितले आमरण अनशन तथा धर्नाजस्ता आन्दोलन कार्यक्रम गरेपछि सरकारले समूहअनुसार छुट्टै तर एउटै प्रकृतिको समाधान उपाय समेट्दै सम्झौता गरेको हो ।
सरकारले गत साउन १५, साउन २८ गते र भदौ ६ गते लघुवित्त पीडितसँग सम्झौता गरेको छ । लघुवित्त पीडितले कर्जा मिनाहको मागलाई प्राथमिकतामा राखेको भएपनि सरकारले त्यसलाई अध्ययन गराइ उपयुक्त कार्यान्वयनयोग्य विकल्प दिने भनी सहमत गराएको छ ।
Read full story at source (onlinekhabar.com)