'नाडा अटो शो' लक्षित मुक्तिनाथ विकास बैंकको योजना, ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन
lokaantar.com

मुक्तिनाथ विकास बैंक लिमिटेडले 'नाडा अटो शो २०२६' लाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत ग्राहकले मात्र ५.५४ प्रतिशत वार्षिक ब्याजदरमा अटो लोन पाउन सक्ने बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए।
Read full story at source (lokaantar.com)