पाकिस्तानमा विदेशी स्क्यामरको नेटवर्क- विश्वभरका नागरिक निशानामा
lokaantar.com

पाकिस्तानबाट सञ्चालित विदेशी स्क्यामर नेटवर्कले विश्वभरका मानिसहरूलाई निशाना बनाइरहेको हालैको एक अनुसन्धानबाट खुलेको छ। पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले अनलाइन धोखाधडी तथा अन्य अवैध गतिविधिहरूविरुद्ध चलाएको एक ठूलो कारबाहीका क्रममा २८४ जना विदेशी नागरिकलाई पक्राउ गरेको केही दिनपछि यो विकासक्रम बाहिर आएको हो।
समाचारअनुसार जारी साइवर अपराध अनुसन्धानको दायरा पाकिस्तान दूरसञ्चार प्राधिकरण, संघीय राजस्व बोर्ड र पाकिस्तानको धितोपत्र तथा विनिमय आयोगसम्म विस्तार गरिएको छ।
Read full story at source (lokaantar.com)