नेपाल टेलिकमद्वारा चितवनमा मोबाइल नेटवर्क विस्तार
deshsanchar.com · Fri Jul 10 23:47:41 GMT 2026

नारायणगढ (चितवन)- नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर सुधार गर्न नेटवर्क विस्तार तथा पूर्वाधार स्तरोन्नतिको कामलाई तीव्रता दिएको छ ।
Read full story at source (deshsanchar.com)