बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा, फाइनल प्रवेशका लागि फ्रान्ससँग भिड्ने
deshsanchar.com · Fri Jul 10 21:11:32 GMT 2026
फिफा विश्वकप फुटबलमा स्पेनले सेमिफाइनलमा स्थान बनाएको छ। निर्धारित समय सकिन ३ मिनेट बाँकी रहँदा सब्स्टिच्युट खेलाडीका रुपमा मैदान छिरेका मिकेल मेरिनोले निर्णायक गोल गरेपछि स्पेनले बेल्जियमलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो।
Read full story at source (deshsanchar.com)