हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
deshsanchar.com · Fri Jul 10 23:03:16 GMT 2026

खोटाङ- खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय ध्रुव अधिकारीको मृत्यु भएपछि हत्या आरोपमा एकै घरका तीन जना पक्राउ परेका छन् ।
Read full story at source (deshsanchar.com)