सूचना प्रविधि क्षेत्रमा पाँचवर्षे मार्गचित्रसहित सरकार अघि बढ्दै छ : अर्थमन्त्री
baahrakhari.com · Tue Aug 25 07:23:09 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक विकासका लागि सूचना प्रविधि (आईटी) क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सरकारले पाँचवर्षे कार्ययोजना अघि बढाएको बताएका छन् ।
मंगलबार अर्थ मन्त्रालयमा दुई दर्जनभन्दा बढी स्टार्टअप उद्यमीहरूसँगको छलफलका क्रममा उनले सेवा क्षेत्रको निर्यातमा नेपाललाई प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए ।
Read full story at source (baahrakhari.com)