बाराका ११ वर्षीय बालकको अपहरणपछि भारतमा हत्या
barnanmedia.com · Wed Sep 02 06:43:05 GMT 2026

काठमाडौं। बाराका एक बालकको अपहरणपछि भारत लगेर हत्या गरिएको छ। प्रहरीका अनुसार विश्रामपुर गाउँपलिका–३ मुसहर्वाका ११ वर्षीय राजेशकुमार साहको भारतमा हत्या गरिएको हो।
बारा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार बिहार मोतिहारी जिल्ला नुनियाडी पञ्चायत–१ स्थित सिंहा नदीमा मृत अवस्थामा बालकको शव फेला परेको हो। उनी ९ भदौमा घरबाट एकाएक हराएका थिए।
Read full story at source (barnanmedia.com)