तीन स्थानमा बेलिब्रिज राख्ने प्रक्रिया सुरु, २० ठाउँमा सम्भाव्यता अध्ययन
baahrakhari.com · Wed Sep 02 06:53:30 GMT 2026

काठमाडौं । भोटेकोसी बाढी प्रभावित क्षेत्रका तीन स्थानमा बेलिब्रिज राख्ने प्रक्रिया सुरु भएको छ । थप २० ठाउँमा बेलिब्रिज राख्न सम्भाव्यता अध्ययन भइरहेको छ ।
बाढीले बगाएका तथा क्षति गरेका पुलका स्थानमा तत्काललाई बेलिब्रिज राखी यातायात सम्पर्क सुचारु गर्ने सरकारको तयारी छ ।
Read full story at source (baahrakhari.com)