५ दिनदेखि आमा–छोराको शव दाङ र काठमाडौं अस्पतालमा
setopati.com · Tue Aug 25 07:34:29 GMT 2026

होस्टेलभित्रै हत्या गरिएका घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकीको शव ५ दिनदेखि शिक्षण अस्पाल काठमाडौंमा छ।
शुक्रबार बिहान छोराको हत्याको दुःखद खबर सुनेपछि त्यो पीडा सहन गर्न नसकी दाङमा बस्ने उनकी ३८ वर्षीया आमा बिना कालाथोकीले पनि दिउँसो घोराहीस्थित घरमै मृत्यु भयो।
Read full story at source (setopati.com)