सिरहामा गागन खोला पुलनजिक महिलाको शव फेला
onlinekhabar.com · Tue Aug 25 07:30:50 GMT 2026

९ भदौ, सिरहा । सिरहाको गोलबजार नगरपालिका–३ स्थित गागन खोला पुलनजिक मंगलबार एक महिलाको शव फेला परेको छ।
मंगलबार मध्याह्न १२ बजेको समयमा स्थानीयले पुलनजिक एक महिला मृत अवस्थामा रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
Read full story at source (onlinekhabar.com)