देउवा र खड्का पक्षको पुरक निवेदन दर्ता, भदौ ११ गते पेशी
annapurnapost.com · Tue Aug 25 07:32:03 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादबारे शेरबहादुर देउवा पक्षले दायर गरेको पुरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ।
पूर्वसभापति देउवा र निवर्तमान सभापति पूर्णबहादुर खड्काले सोमबार छुट्टाछुट्टै रिट दायर गरेका थिए। रिटको पेशी भदौ ११ गतेलाई तोकिएको अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए।
Read full story at source (annapurnapost.com)