भारतको टाटा कन्सल्टेन्सी सर्भिसेस र पोर्शबीच एआईका विषयमा १.२५ अर्ब युरोको सम्झौता
clickmandu.com · Tue Aug 25 07:34:39 GMT 2026

एजेन्सी । लक्जरी कार निर्माता कम्पनी पोर्शले कृत्रिम बुद्धिमत्ताका लागि भारतको सबैभन्दा ठूलो सूचना प्रविधि सेवा प्रदायक कम्पनी टाटा कन्सल्टेन्सी सर्भिसेससँग १.२५ अर्ब युरो बराबरको पाँच वर्षे सम्झौता गरेको छ ।
यस सम्झौताको एक हिस्साको रूपमा टीसीएसले पोर्शको आईटी परामर्श व्यवसाय एमएचपीलाई ३२ करोड युरोमा खरिद गर्ने कम्पनीले एक प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
Read full story at source (clickmandu.com)