बेनी हाइड्रोपावरले भदौ २२ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै
bishowkhabar.com · Tue Aug 25 07:30:57 GMT 2026

काठमाडौं– बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन तथा बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन गर्न लागेको हो ।
Read full story at source (bishowkhabar.com)