दाउन्नेको सास्ती हटेपछि सहज बन्दै नारायणघाट–बुटवल यात्रा
kathmandupati.com · Sat Jul 11 02:47:58 GMT 2026

काठमाण्डु – गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम हुने दाउन्ने क्षेत्र यस वर्ष भने सहज बनेको छ ।
नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि बर्खाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो ।
Read full story at source (kathmandupati.com)