होल्डिङ सेन्टरमा बाढी पसेपछि सुकुम्बासीको बिचल्ली (तस्बिरहरू)
setopati.com · Sat Jul 11 02:50:08 GMT 2026

अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौंको कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ।
सेन्टरभित्र पानी पसेपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू पुनः विस्थापित हुन बाध्य भएका छन्।
Read full story at source (setopati.com)