नेपालकी सिमा रानी घलेले क्रोएसियन लिग खेल्ने
setopati.com · Tue Aug 25 07:37:00 GMT 2026
सिमा रानी घले युरोपेली मुलुक क्रोएसियाको शीर्ष डिभिजन महिला फुटबल क्लबमा अनुबन्धित भएकी छिन्।
सिमाले क्रोएसियाको प्रतिष्ठित 'ए डिभिजन' क्लब जेडएनके स्प्लिटसँग आधिकारिक रूपमा सम्झौता गरेकी हुन्।
Read full story at source (setopati.com)