सिराहाको गागन खोलाको पुल नजिक युवतीको शव फेला
hamrakura.com · Tue Aug 25 00:00:00 GMT 2026

सिराहा । सिराहाको गोलबजार नगरपालिका–३ स्थित गागन खोलाको पुल नजिकै एक युवतीको शव फेला परेको छ। स्थानीय बासिन्दाले शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।
खबर प्राप्त हुनासाथ घटनास्थलमा पुगेको प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान अघि बढाएको छ।
Read full story at source (hamrakura.com)