नयाँ समीकरण बने पनि सुल्झिएन किचलो : चार प्रदेशमा सत्तारूढ दलभित्रै सकस
ratopati.com · Tue Aug 25 07:45:00 GMT 2026

काठमाडौँ । गत साउन ९ गते नेकपा (एमाले) र नेकपाबिच प्रदेशहरूमा सत्ता साझेदारी गर्ने सहमति भएसँगै धमाधम नयाँ सरकार गठन भइरहेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिचको तीनबुँदे सहमतिका आधारमा कर्णाली, सुदूरपश्चिम र बागमतीमा नयाँ सरकार बनेका छन् । लुम्बिनी र कोशीमा भने पुरानै सरकारले निरन्तरता पाएका छन् ।
Read full story at source (ratopati.com)