नाडा अटो शो : तस्बिरमा हेर्नुहोस् प्रदर्शनीमा राखिएका दुई पाङ्ग्रे
ratopati.com · Tue Aug 25 07:43:13 GMT 2026

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको नाडा अटो शो २०२६ सुरु भएको छ।
मंगलबार उपराष्ट्रपति रामशहायप्रसाद यादवले अटो शोको उद्घाटन गरेसँगै नाडा अटो शो २०२६ सुरु भएको हो। काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने मेला १४ भदौसम्म सञ्चालन हुनेछ ।
Read full story at source (ratopati.com)