समीक्षाको हैरानी- ‘एउटै व्यक्तिले ५०० वटा नम्बरबाट फोन गरेर दुःख दिए’
onlinekhabar.com · Tue Aug 25 07:39:33 GMT 2026

काठमाडौं । गायिका समीक्षा अधिकारीले पटक-पटक आउने फोनबाट आफू हैरान बनेको बताएकी छन् । आफूलाई रमेश शाही नाम गरेको बताउने व्यक्तिले डेढ वर्षको अवधिमा फरक-फरक नम्बरबाट फोन आइराख्ने बताउँदै ५०० पटक ती कललाई ब्लक गरेको उल्लेख गरेकी छन् ।
अझै पनि ती व्यक्तिले अरु व्यक्तिहरूको फोनमार्फत आफूलाई कल गर्ने गरेको दुःखेसो समीक्षाको छ । समीक्षाले सामाजिक सञ्जालबाटै आफूले भोग्नुपरेको यस्तो व्यवहारको खुलासा गरेकी छन् ।
Read full story at source (onlinekhabar.com)