इरानले मेरा एक छोराको ज्यान लिन खोज्यो : नेतन्याहु
nagariknews.nagariknetwork.com · Tue Aug 25 07:50:43 GMT 2026

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानले आफ्ना दुई छोरामध्ये एकको ज्यान लिन खोजेको दाबी गरेका छन्।
सरकार समर्थक च्यानल १४ सँग फोन अन्तर्वार्ताका क्रममा नेतन्याहुले इरानले आफ्ना एक छोरालाई निशाना बनाएको बताएका हुन्। ‘इरानले मेरा एक छोरालाई निशाना बनाएको थियो। इरानले मेरा एक छोरालाई मार्ने प्रयास गरेको थियो,’ उनले भने।
Read full story at source (nagariknews.nagariknetwork.com)