अन्नबालीमा वन्यजन्तुको आतङ्क, टिमुरमा किसानको भरोसा
barnanmedia.com · Tue Aug 25 07:59:37 GMT 2026

पाल्पा, ९ भदौः यहाँका किसान टिमुरखेतीमा आर्कषित भएका छन् ।
खेतबारीमा लगाएको मकै, कोदोलगायतका अन्नबाली बाँदर र बदेलले सखाप पार्न थालेपछि पाल्पाका किसानले विकल्पका रुपमा टिमुरखेती गर्न थालेका हुन् । टिमुरखेती गर्दा क्षति पनि नपुग्ने र आम्दानी पनि हुने भएपछि यस्तो विकल्पमा आफूहरू लागेको तिनाउ गाउँपालिका, कचलका मीनबहादुर सारुले बताउनुभयो ।
Read full story at source (barnanmedia.com)