बाँदर–बदेलले अन्नबाली खाए, पाल्पाका किसानले रोजे टिमुर
bishowkhabar.com · Tue Aug 25 08:03:19 GMT 2026

काठमाडौं– बाँदर र बदेलले मकै, कोदो लगायतका अन्नबाली सखाप पार्न थालेपछि पाल्पाका किसान टिमुरखेतीतर्फ आकर्षित भएका छन् ।
वन्यजन्तुले क्षति नपुर्याउने, कम मेहनतमा खेती गर्न सकिने र बजारसमेत सहज भएकाले किसानले टिमुरलाई अन्नबालीको विकल्प बनाउन थालेका हुन् ।
Read full story at source (bishowkhabar.com)