फिलिपिन्समा ‘बावी’ आँधीको कहर : पहिरोमा १५ जनाको मृत्यु, पूर्वी एसियाका देशमा उच्च सतर्कता
onlinekhabar.com · Sat Jul 11 03:16:37 GMT 2026
२७ असार, काठमाडौं । दक्षिणी फिलिपिन्समा दशकयताकै शक्तिशाली आँधीमध्ये एक मानिएको ‘बावी’ का कारण आएको पहिरोमा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
शक्तिशाली आँधीको प्रभावलाई मध्यनजर गर्दै ताइवान, जापान र चीनसहित पूर्वी एसियाका विभिन्न देशले उच्च सतर्कता अपनाएका छन् ।
Read full story at source (onlinekhabar.com)