सर्वोच्च बारले थाल्यो ११ वर्षका महत्त्वपूर्ण फैसलाको अध्ययन, कानून व्यवसायीसँग विवरण माग
lokaantar.com

सर्वोच्च अदालत बार एशोसिएशनको ‘फैसला अध्ययन समिति’ले विगत ११ वर्षको अवधिमा सर्वोच्च अदालतबाट भएका महत्त्वपूर्ण फैसलाहरूको अध्ययन गर्ने प्रक्रिया शुरू गरेको छ ।
समितिले २०७२ साल वैशाख १ गतेदेखि २०८२ साल चैत मसान्तसम्मको अवधिमा भएका फैसलाहरूको विस्तृत अध्ययन गरी प्रतिवेदन बुझाउने छ।
Read full story at source (lokaantar.com)