रसुवा बाढी : राष्ट्रिय ट्रमा सेन्टरमा १३ जना उपचाररत, ३५ जना डिस्चार्ज
onlinekhabar.com · Wed Sep 02 06:55:54 GMT 2026

१७ भदौ, काठमाडौं । रसुवा बाढीमा घाइते भई राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएका ५० जनामध्ये हाल १३ जना उपचाररत छन् । बुधबार अस्पतालले सूचना जारी गरी उक्त जानकारी दिएको हो ।
तीमध्ये ३५ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । साथै, एक जनाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । एक जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ
Read full story at source (onlinekhabar.com)