नेतान्याहुको दाबी - इरानले मेरो छोराको हत्या प्रयास गर्यो
nepalviews.com · Tue Aug 25 08:12:50 GMT 2026

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले आफ्ना एक छोराको हत्या गर्ने प्रयास गरेको दाबी गरेका छन् । तर, उनले घटना कहिले, कहाँ भएको थियो र कुन छोरालाई निशाना बनाइएको थियो भन्ने खुलाएका छैनन् ।
अमेरिका र इजरायलले इरानका सर्वोच्च नेता अली खामेनीसहित उनका परिवारका चार सदस्यको ज्यान जाने गरी आक्रमण गरेपछि नेतान्याहुको यस्तो दाबी आएको हो ।
Read full story at source (nepalviews.com)