‘विपद्मा नेपाललाई अझै सहयोगको खाँचो छ, कर्पोरेट क्षेत्रले पनि हातेमालो गरोस्’
lokaantar.com

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षति र त्यसपछिको पीडादायी अवस्थालाई नजिकबाट नियालिरहेका बलिउड अभिनेता तथा समाजसेवी सोनु सूदले नेपालको पुन:निर्माण र राहतका लागि निरन्तर सहयोगको खाँचो रहेको बताएका छन् ।
नुवाकोटमा पीडित परिवारहरूलाई भेटेपछि भावुक बनेका अभिनेता सूदले बाढीले निम्त्याएको विनाशलाई शब्दमा वर्णन गर्न कठिन रहेको बताए ।
Read full story at source (lokaantar.com)