रसुवा बाढीका बेपत्ताको पहिचानका लागि डीएनए नमुना संकलन (तस्बिरहरू)
khabarhub.com · Wed Sep 02 06:59:16 GMT 2026

काठमाडौं – रसुवा बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा आफन्तको डीएनए नमुना संकलन भइरहेको छ ।
बेपत्ताका बाबु, आमा, छोरा वा छोरीमध्ये एक जनाले डीएनए नमुना दिन सक्ने जनाइएको छ ।
Read full story at source (khabarhub.com)