सहमति लागू नगरेपछि पुनः आमरण अनसनकाे तयारी
janaaastha.com

एमबीबीएस–बीडीसी इन्टर्न स्टाइपेन्ड एकरुपता अभियानका संयोजक डिल्ली हरिजनले पुनः आमरण अनसनको चेतावनी दिएका छन् । माग पूरा हुने आश्वासनपछि आफूले अनसन तोडेको बताउँदै उनले दुई साताभन्दा बढी बितिसक्दासमेत सरकारले सहमति कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।
Read full story at source (janaaastha.com)