सामाजिक सञ्जाल र पत्रकारलाई एक वर्ष अन्तर्वार्ता नदिने मन्त्री पुनको घोषणा
kendrabindu.com · Sat Jul 11 03:31:12 GMT 2026

काठमाडौं । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं प्रवर्द्धक महावीर पुनले आगामी एक वर्षसम्म सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूलाई कुनै पनि अन्तर्वार्ता नदिने घोषणा गरेका छन्।
केही दिनअघि ट्राफिक नियम र जरिवानाको विषयलाई लिएर आफूले दिएको अभिव्यक्ति विवादमा परेपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो घोषणा गरेका हुन्।
Read full story at source (kendrabindu.com)