बिहानसम्म जलमग्न छ कीर्तिपुरको होल्डिङ सेन्टर, हेर्नुस् ड्रोनभ्यू
setopati.com · Sat Jul 11 03:30:27 GMT 2026

सुकुम्बासीले आश्रय लिइरहेको कीर्तिपुरको होल्डिङ सेन्टर शनिबार बिहानसम्म जलमग्न छ।
शुक्रबार बेलुकीदेखिको अविरल वर्षापछि बागमतीको बहाब बढेर मध्यरातमा होल्डिङ सेन्टरमा बाढी पसेको थियो। बाढी पसेपछि होल्डिङ सेन्टरमा अफरातफरी मच्चिएको थियो।
Read full story at source (setopati.com)