हावाहुरीले विनय त्रिवेणीमा २० भन्दा बढी घरमा क्षति
khabarhub.com · Wed Jun 10 07:48:14 GMT 2026

काठमाडौं – मंगलबार साँझ आएको हावाहुरी सहितको वर्षाले पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका १ मा २० वटा भन्दा बढी घरमा क्षति पुर्याएको छ ।
Read full story at source (khabarhub.com)