जीवन बीमामा ‘डबल मनि, फिक्स डिपोजिट’ योजनासहित प्रतिफलै तोकेर प्रचार गर्न प्रतिवन्ध
corporatenepal.com · Tue Aug 25 08:19:55 GMT 2026

काठमाडौं । अब जीवन तथा लघु जीवन बीमा कम्पनीहरूले निश्चित प्रतिफल तोकेर जीवन बीमा पोलिसीको प्रचार प्रसार गर्न नपाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले भ्रामक प्रचारप्रसार नियन्त्रण गर्ने सम्बन्धमा परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
बीमा व्यवसाय प्रतिफलका लागि भन्दा पनि जोखिम हस्तान्तरण तथा रक्षाबरणको बिषय भएको बताउँदै प्राधिकरणले गलत ढंगले प्रचार प्रसार नगर्न परिपत्र गरेको छ ।
Read full story at source (corporatenepal.com)