शान्तिका सम्भावित उपाय खोज्दै पाकिस्तानी सेना प्रमुख मुनीर इरानमा
khabarhub.com · Tue Aug 25 08:24:33 GMT 2026

इस्लामावाद- पाकिस्तानका सेना तथा रक्षा बल प्रमुख फिल्ड मार्सल असिम मुनीर सोमबार इरानको राजधानी तेहरान पुगेका छन्।
उनले तेहरानमा वरिष्ठ इरानी अधिकारीसँग वार्ता गर्ने कार्यक्रम रहेको इरानको विदेश मन्त्रालयले जनाएको छ।
Read full story at source (khabarhub.com)