कीर्तिपुरमा नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी–२० शृंखला आयोजना हुँदै
barnanmedia.com · Sat Jul 11 03:26:05 GMT 2026
काठमाडौं: नेपाली क्रिकेट समर्थकका लागि उत्साहजनक खबर आएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र भारत ‘ए’ टोलीबीच तीन खेलको टी–२० शृंखला आयोजना हुने भएको छ।
यस शृंखलाका सबै खेल कीर्तिपुर मैदानमै हुने तय गरिएको छ। भारत ‘ए’ जस्तो बलियो टोली नेपाल भ्रमणमा आउनु नेपाली क्रिकेटका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
Read full story at source (barnanmedia.com)