अध्यक्ष लिङ्देनको कारबाही पत्र अमान्य घोषित गर्न प्रदेश अध्यक्ष थापाको आग्रह
kendrabindu.com · Tue Aug 25 08:28:17 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागितालाई लिएर आन्तरिक विवाद झनै चर्किएको छ।
पार्टीको निर्देशनविपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले चार सांसदहरू (राजु विष्ट, राजेन्द्र प्रजापति, गिरबहादुर तामाङ र उद्धव थापा) लाई पदमुक्त गर्न प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका थिए। तथापि, राप्रपा बागमती प्रदेश अध्यक्ष विक्रम थापाले भने सभामुखलाई छुट्टै पत्र लेख्दै उक्त पदमुक्तिको पत्रलाई कुनै कानुनी मान्यता नदिन आग्रह गरेका छन्।
Read full story at source (kendrabindu.com)