‘डन ३’ विवादमा रणवीर सिंह, ४५ करोड क्षतिपूर्तिको दाबीपछि ईम्पामा पुग्यो मुद्दा
khabarhub.com · Tue Aug 25 08:25:54 GMT 2026

काठमाडौं – बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘डन ३’ बाट बाहिरिने निर्णय अहिले कानुनी विवादमा परिणत भएको छ।
फिल्म निर्माण कम्पनी एक्सेल इन्टरटेनमेन्टले रणवीरबाट करिब ४५ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेपछि विवाद इन्डियन मोसन पिक्चर प्रोड्युसर्स एसोसिएसन (ईम्पा) सम्म पुगेको हो।
Read full story at source (khabarhub.com)